barnanmedia.com·२ हप्ता अघिजनतालाई मूर्ख बनाउँदा दलहरुले आफैँ मूर्ख बनेको भेउ नै पाएनन् : चन्द्रकान्त भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले राजनीतिक दलहरूले जात, भूगोल, संघीयता लगायतका विषयमा जनतालाई भ्रममा पार्दा पार्दै आफैं पनि अलमलिएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक पुस्...