ictsamachar.com·२ हप्ता अघिविश्वकप २०२६ : मेटाका सबै एप अब फुटबलमय
काठमाडौं । फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै मेटाले आफ्ना लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा फुटबल समर्थकका लागि विशेष डिजिटल अनुभव सार्वजनिक गरेको छ । कम्पनीले फेसबुक, इन्स्टाग्राम, थ्रेड्स,...