lokaantar.com·३ हप्ता अघिइजरायल–लेबनान युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार
लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनान सरकारबीच भएको अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। हिजबुल्लाहका प्रमुख नइम कासिमले एक विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई अपमान...