annapurnapost.com·४ हप्ता अघिप्रहरी, सशस्त्रका आइजीपी र अनुसन्धान विभागका प्रमुखलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई कानुन बमोज...