techpana.com·१४ घण्टा अघिवानएक्स बेटबाट अनलाइन सट्टेबाजी र १ करोड २० लाख बढीको क्रिप्टो कारोबारमा संलग्न तीन पक्राउ
काठमाडौं । काठमाडौंको बानेश्वरबाट अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउपछि अनुसन्धान गर्दा उनीहरू वानएक्स बेट ...