annapurnapost.com·५ दिन अघिबूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि
काठमाडौं : १०औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ। कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०-३७ ले पराजित गर्द...