barnanmedia.com·२० घण्टा अघिबैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजु...