annapurnapost.com·४ दिन अघिशेख हसिनाको पूर्वसरकारी निवास बन्यो ‘जुलाई जन-विद्रोह स्मृति संग्रहालय’
ढाका : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवास ‘गणभवन’लाई ‘जुलाई जनविद्रोह स्मारक सङ्ग्रहालय’ घोषणा गरिएको छ । २०२४ को जुलाई-अगस्टमा भएकाे विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमा...