setopati.com·६ घण्टा अघिलोकसभा र राज्यसभा दुवैतिर दुई-तिहाइ नजिक पुग्ने कसरतमा मोदी सरकार, यसको असर के होला?
सन् २०२४ को लोकसभा निर्वाचनमा '४०० पार' को नारा दिए पनि स्पष्ट बहुमत पाउन नसकेको भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो समय संसदमा आफ्नो राजनीतिक समीकरण बलियो बनाउँदै लगेको छ। निर्वाचनको अन्तिम परि...