neplays.com·७ मिनेट अघिचौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न
काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ । असार ११ र १२ गते दुई दिनसम्म सञ्चाल...