baahrakhari.com·६ घण्टा अघिनेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार
काठमाडौं । नेपाल स्की संघको सातौँ साधारणसभाबाट आर्थिक वर्ष २०८३/८४ का निम्ति ३४ लाख ८० हजार ८०० रुपैयाँको वार्षिक बजेट पारित गरिएको हो । यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्र...