neplays.com·१ हप्ता अघिएआईए र ब्रम्हकुञ्ज सेमिफाइनलमा
काठामाडाैं। एआईए र ब्रम्हकुञ्ज पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एआईएले मित्रश्री पाठशालालाई २–१ तथा ब्रम्हकुञ्जले आयोजक भ...