ratopati.com·४ दिन अघिमानव अधिकारकर्मी र घरजग्गा व्यवसायीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । आफूलाई रियल स्टेट घरजग्गा व्यवसायी तथा मानव अधिकारको सदस्य भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं ४ स्था...