rajdhanidaily.com·२० घण्टा अघिनेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
काठमाडौं । नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘अभान एनिमेसन चलचित्र महोत्सव २०२६’ आयोजना गर्ने भएको छ । ‘मैले देखेको नेपाल’ अवधारणामा निर्माण भएका एनिमेसन ...