barnanmedia.com·५ दिन अघिभारतका पूर्वसीडीएस चौहान भन्छन्: सेना भर्तीमा नेपालीलाई एउटा र भारतीयलाई अर्को व्यवस्था गर्न सकिन्न
भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले सेना भर्तीमा नेपाली नागरिकलाई एउटा व्यवस्था र भारतीय नागरिकलाई अर्को व्यवस्था गर्न नसकिने बताएका छन्। भारतले सन् २०२२ मा अग्निपथ योजना ल्याएको थियो। ...