gorkhapatraonline.com·१ दिन अघिबसाइँसराइ प्रभावित क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम
बसाइँसराइका कारण बाँझो बन्दै गएको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती विस्तार गर्न आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ। कृषि ज्ञान केन्द्र धनकुटाले छथर जोरपाटी गाउँपालि...