kendrabindu.com·१ दिन अघिमल किन्न गएका किसान दाजुभाइ ३८ दिन भारतीय जेलमा बसेर छुटे
काठमाडौं । मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर आइपुगेका छन् । भारतको सीतामढी जिल्लास्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर...