nagariknews.nagariknetwork.com·५ दिन अघिइजरायललाई जोगाउन अमेरिकासँग पर्याप्त स्रोत नभएको शीर्ष जनरलको चेतावनी
अमेरिकी युरोपेली कमाण्डका कमाण्डर जनरल एलेक्सस ग्रिन्केविचले पेन्टागनका वरिष्ठ अधिकारीहरूलाई इजरायलमा आउने ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न पर्याप्त नौसेना विनाशक जहाज नभएको भन्दै चेतावनी दिएका छन्।...