ratopati.com·६ दिन अघिनयाँ पशु कल्याण विधेयक : पशुमाथि अत्याचार गर्नेलाई कडा सजाय, 'करुणा मृत्यु'को अवधारणा
काठमाडौंँ । कृषि, वन तथा वातावरण मन्त्रालयले देशको पशुपालन क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र मर्यादित बनाउने उद्देश्यका साथ ‘पशु सेवा तथा पशु कल्याण विधेयक, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । यो...