newsofnepal.com·५ दिन अघिगजुरी छेपाङकी पाँचदिने सुत्केरीको कथा: कहिले श्रीमानले चामल ल्याउलान् र खाना पकाउलान् ?
धादिङ। धादिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङ बस्तीकी २१ वर्षीया अञ्जली तामाङ पाँच दिनअघि पहिलो सन्तानकी आमा बनिन्। अर्काकाे घर, पातलाे च्यादरमाथि पाँचदिने सुत्केरी, ज्यालाबाट फर्किने श्रीमानक...