ratopati.com·५ दिन अघिहाजिरी गर्न नदिइएको भन्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकको कार्यकक्ष घेराउ
काठमाडौं । स्वास्थ्य सेवा विभागका करार तथा ज्यालादारी कर्मचारीहरूले विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनको कार्यकक्ष घेराउ गरेका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न महाशाखामा लामो स...