ekantipur.com·१९ घण्टा अघिकराते च्याम्पियनसिपमा अन्भीलाई स्वर्ण
कराते च्याम्पियनसिपमा अन्भीलाई स्वर्ण राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अन्भीले गर्ल्स १०–११ वर्षको एकल कातामा स्वर्ण जितेको प्रतियोगिताका रेफ्री संयोजक रवि शाहीले जनाएका छन् ...