barnanmedia.com·३ दिन अघिधरानबाट लागु औषधसहित ५ जना पक्राउ
धरान उपमहानगरपालिका–१६ स्थित पौडेल चोकबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो ब...