lokaantar.com·१ हप्ता अघिसामुदायिक वनमा भेटियो ३२ नाल भरुवा बन्दुक
प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ३२ नाल भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद भएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले गस्...