kendrabindu.com·६ दिन अघिसरकारी गाडी दुरुपयोगबारे कलाकार पाँडेले भने- २०७० सालको पल्सर चढिरहेको छु, छानबिन होस्
काठमाडौं । चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले प्रधानमन्त्री कार्यालयसँग जोडेर आफ्नो नाममा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारहरू पूर्णतः भ्रामक र कपोकल्पित रहेको भन्दै खण्डन गरेक...