ratopati.com·२ दिन अघिनासाको ‘आर्टमिस दोस्रो’ अनुसन्धानमा नेपाली एआई इन्जिनियरको योगदान
काठमाडौँ । नेपाली एआई तथा सफ्टवेयर इन्जिनियर अर्पण बम सम्मिलित टोलीले नासाको ‘आर्टमिस दोस्रो’ मानव अनुसन्धान डेटा चुनौतीमा सफलता हासिल गरेको छ। अमेरिकाको अन्तरिक्ष संस्था नासाद्वारा आयोजित प्रतिस्...