rajdhanidaily.com·६ दिन अघिटी-२० विश्वकप २०२८ का लागि नेपालले खेल्नेछ सिधै ग्लोबल छनोट
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा आयोजना हुने टी–२० विश्वकपको छनोट यात्राका लागि एसिया क्षेत्रीय छनोट नखेली सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिक...