techpana.com·६ दिन अघिओपनएआईको नयाँ मोडेलको नाम ‘एस्ट्रा’, दशकौंदेखि नसुल्झिएका १० गणितीय समस्या समाधान गरेको दाबी
काठमाडौं । ओपनएआईले आफ्नो आगामी मोडेल फ्यामिली को नाम ‘एस्ट्रा’ (Astra) रहने खुलासा गरेको छ । यस मोडेलको एक आन्तरिक संस्करणले दशकौंदेखि समाधान हुन नसकेका १० वटा जटिल गणितीय समस्याहरू हल गरेर एआईको ...