annapurnapost.com·२ दिन अघिसिन्धुली सुनकोसीका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निशुल्क कृत्रिम दाँत प्रदान गरिएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा सुनकोसी गाउँपालिकाको आर्थ...