reportersnepal.com·३ दिन अघिकाठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहिबार दिउँसो तारिख बुझ्न अदालतमा उपस्थित भएको लामिछानेका स्वकीय सचिव अविनाश आच...