onlinekhabar.com·१ हप्ता अघिमिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
३२ असार, जनकपुरधाम । सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ । आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजक...