ratopati.com·४ दिन अघिबौद्धमा मिनिट्रकको ढालामा बसेका युवक तारमा अल्झिएर दुर्घटना, अवस्था गम्भीर
काठमाडौँ । काठमाडौँको बौद्धमा मिनिट्रको ढालामा बसेका युवक तारमा अल्झिएर दुर्घटनामा परेका छन् । गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोकमा ड्राइभिङ स्कुलबाट शिवचोक तर्फ आउँदै गरेको बा.प्र.–०१००३ क ७९९३ ...