newsofnepal.com·२ दिन अघिमहालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्वलाई प्राथमिकता दिँदै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सेवा सञ्चालनमा ल्याएको छ। विश्व स्त...