onlinekhabar.com·३ दिन अघित्रिविमा बीएको आंशिक परीक्षा ढिला हुँदा नतिजा प्रभावित, विद्यार्थी मारमा
२१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ३ वर्षे (२०८१) बीएको परीक्षा फारम २०८२ भदौ र कात्तिकमा भरियो । भदौमा जेनजी आन्दोलनका कारण फारम भर्न विद्यार्थी छुटेका कारण कात्तिकमा दोस्रो पटक भराइयो ।...