ratopati.com·१८ घण्टा अघिसालको रूखको टोड्कामा लुकाइछिपाई राखेको भरुवा बन्दुक बरामद
सुर्खेत । बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी बड्डीचौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परिय...