khabarhub.com·२ दिन अघिसुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हामफालिन्
काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । बगरबास गाडीमा आएर हाम फालेकी ती महिला वैतेश्वर -४ कि सितामाया दाहाल रहेको वडा अध्यक्ष कुमार चौलागाईंले बताए । बिहान ७ बजेति...