setopati.com·१ हप्ता अघिमिटरब्याज पीडितको वार्ता टोली काठमाडौं आउँदै
मिटरब्याज पीडितको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौं आउने भएका छन्। गृहमन्त्री सुधन गुरूङ र मिटरब्याज पीडितबीच ३ दिनदेखि बारा निजगढमा वार्ता चलिरहेको थियो। चौथो पटक वार्ता गर्दा पनि टुङ्गोमा पुर...