annapurnapost.com·३ दिन अघिनवलपरासीमा २७ लाख मूल्य बढीको अवैध सामान बरामद
परासी : नवलपरासीमा २७ लाख बढीका अवैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा भन्ने भित्री सडकको छेउमा राखेको अवस्थामा उक्त सामान बरा...