newsofnepal.com·१७ घण्टा अघित्रियुगा नगरपालिकाको नगरसभाः१ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट प्रस्तुत
उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले बुधबार नगरसभा तथा १७ औँ अधिवेशनमा आर्थिक वर्ष २०८३। ०८४ कालागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगर प्रमुख वसन्त कुमार बस्नेतले प्रस्तुत ग...