canadanepal.com·३ दिन अघि५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन
जनकपुरधाम - यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार नयाँ सवारी दर्ता, नवी...