baahrakhari.com·२ दिन अघिसर्पले डस्दा कपिलवस्तुमा १० वर्षीय बालकको मृत्यु
बुटवल । कपिलवस्तुमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१२ वेदमहुवामा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहस कोरीको मृत्यु भएको हो । सर्पले डसे...