khabarhub.com·४ दिन अघिभन्सार छलीका पानजन्य सामग्री बरामद
झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२ हजार बराबरको पानजन्य सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज इलाका प्र...