ratopati.com·२३ घण्टा अघिबकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बकैया गाउँपालिकाको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रील...