nepalnews.com·३ दिन अघिमनै लोभ्याउने भांगे झरना [फोटो फिचर]
रसुवा। सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ। अर्कोपट्टि अजंगको भीर छ। त्यही भीरबाट उर्लिन्छ – भांगे झरना। नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ। पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालि...