onlinekhabar.com·२ दिन अघिगाँजा तस्करीमा एम्बुलेन्सको दुरुपयोग
२२ साउन, विराटनगर । रातको करिब ११ बजे। मिति थियो, २९ वैशाख २०८३। धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट करिब ५ किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स बेवारिसे अवस्थामा रोकिएको थिय...