ratopati.com·३ दिन अघिझापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
झापा । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ हुने गरेको छ । स्थानीय भूपेन्द्र तामाङलाई भने यो समस्याले सताउन ...