kalakarmi.com·१३ घण्टा अघिविशेष प्रदर्शनमा ‘हली’ लाई प्रशंसाको ओइरो
काठमाडौं- आगामी साउन २२ गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को सिटी सेन्टरमा रहेको बिग भुमिजमा विशेष शो आयोजना गरिएको छ । सिनेमा हल भरिभराउ उपस्थितिसह...