ratopati.com·२ दिन अघिसडक विस्तारमा विद्युत् पोल मुख्य बाधक, समयमै नसार्दा राज्यलाई करोडौँको क्षति : सडक विभाग
काठमाडौँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत् पोल स्थानान्तरण मुख्य बाधक बनेको बताएका छन्। शुक्रबार संघीय संसद्को पूर्वाधार विकास समिति...