kendrabindu.com·५ दिन अघिझमेलाको डरले सीमा क्षेत्रको जमिन धितो राख्नै मान्दैनन् बैंक
कञ्चनपुर । पुनर्वास नगरपालिका–९ बिचफाँटाका वीरबहादुर साउँदले ६ महिनाअघि कृषि विकास बैंक बेलौरी शाखाबाट ऋण लिन खोजे । डेढ बिघा जमिन धितो राखेर ऋण लिन खोजेका उनले धेरै दौडधुप गरे । कुटानी पिसानीको मि...