khabarhub.com·६ दिन अघिबैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोही नगरपालिका– ६ बस्ने ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमा नै ...